Bhugol Energy Development Compane चैत्र 23 गतेदेखि २7 गतेसम्म निष्काशन खुला गरेको IPO आज दिउँसो बाँडफाँट भएको छ ।
उक्त आईपीओ 1 लाख 34 हजार 6 सय 16 जनाले 10–10 कित्ता र 3 जनाले 11–11 कित्ता पाएका छन् ।
Result सजीलै केहीबेर मै यी website बाट हेर्न सक्नु हुनेछ।
Mero Share एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन्
Allotment Result कम्पनीको वेबसाइट Bhugol Energy Development बाट पनि रिजल्ट हेर्न सकिने छ।
0 Comments